प्रकाश सपुत र सुनिता अधिकारीको नयाँ गीत सार्वजनिक, पहिलो दिनमै एक लाख भ्यूज

काठमाडौँ । लोकप्रिय युवा गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको रमाइलो लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ बजारमा आएको छ । प्रकाश सुपतको आफ्नै शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् । गीतमा प्रकाश र सुनिता स्वयमले अभिनय गरेका छन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै एक लाख भन्दा बढी … Continue reading प्रकाश सपुत र सुनिता अधिकारीको नयाँ गीत सार्वजनिक, पहिलो दिनमै एक लाख भ्यूज